Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ आज, कुन–कुन भाषामा लिँदैछन् शपथ ?

प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ आज, कुन–कुन भाषामा लिँदैछन् शपथ ?


  • 2.0K
    Shares

    प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ आज, कुन–कुन भाषामा लिँदैछन् शपथ ?

    संघीय संसद्का नवनिर्वाचित सांसदहरूले आज शपथ लिँदैछन् । संघीय संसद्मा २७५ जना सांसदहरु रहेका छन् ।​ यसमध्ये २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ लिन लागेको संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

    धमलाका अनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपालीरमुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिनेछन् ।

    सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।

     

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - १२:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij