Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

लाेसपाकाे संसदीय दलकाे नेतामा महन्थ ठाकुर चयन

लाेसपाकाे संसदीय दलकाे नेतामा महन्थ ठाकुर चयन


  • 1.7K
    Shares

    लाेसपाकाे संसदीय दलकाे नेतामा महन्थ ठाकुर चयन

    लाेकतान्त्रि समाजवादी पार्टी नेपालकाे संसदीय दलकाे नेतामा महन्थ ठाकुर चयन भएका छन्। पार्टी अध्यक्ष ठाकुर सर्वसम्मत रूपमा संसदीय दलकाे नेता बनेका हुन्।

    लाेसपाले मंसिर ४ मा सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चार सिटमा जित निकालेकाे छ। यद्यपि उसले समानुपातिकमा थ्रेसहाेल्ड भने कटाउन सकेन।

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - १६:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij