२०८२ भाद्र १० गते मंगलवार
एनसीसी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । पुस महिनाका लागि बैंकले पुस १ गते देखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सामान्य बचत खातामा निक्षेपकर्ताले न्युनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।
त्यस्तै, एनसीसी बैंकले मुद्दती निक्षेपतर्फ न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij