Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हिमालयन बैंकले सेयरधनीलाई १९.११ प्रतिशत लाभांश दिने

हिमालयन बैंकले सेयरधनीलाई १९.११ प्रतिशत लाभांश दिने


  • 1.9K
    Shares

    • images
    हिमालयन बैंकले सेयरधनीलाई १९.११ प्रतिशत लाभांश दिने
    images

    हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई यस वर्ष १९.११ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ। बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७औँ बैठकले बैंकको आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश बाँड्ने निर्णय गरेको हो। 

    यसअनुसार चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश (करसहित) बाँड्ने निर्णय गरेको हो। 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात् मात्र वितरण गरिने बैंकले जनाएको छ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १२:५२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij