Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बाबुराम भट्टराई र कांग्रेस नेता केसीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

बाबुराम भट्टराई र कांग्रेस नेता केसीबीच भेटवार्ता, के-के भयो कुराकानी ?


  • 1.6K
    Shares

    बाबुराम भट्टराई र कांग्रेस नेता केसीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

    नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबीच आज भेटवार्ता भएको छ । 

    टोखा स्थित डा भट्टराईको निवासमा भएको भेटमा निर्वाचनको समीक्षा, संसद्को अंकगणित र सरकार गठनको सम्भावनाबारे छलफल भएको थियो । 

    बिहान करिब १ घन्टा ३० मिनेट भएको छलफलमा अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधाधारणा तयार गरी सहकार्यको साथ अगाडि बढ्ने समझदारी भएको बताइएको छ । 

    प्रकाशित मिति :मंसिर २८ २०७९ बुधवार - १३:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij