Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

गठबन्धन सरकारमा सहभागी हुने लोसपाको निर्णय

गठबन्धन सरकारमा सहभागी हुने लोसपाको निर्णय


  • 2.4K
    Shares

    गठबन्धन सरकारमा सहभागी हुने लोसपाको निर्णय

    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) ले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

    सोमबार काठमाडौंमा बसेको लोसपाका पदाधिकारहरूको बैठकले यस्तो निर्णय गरेको नेता केशव झाले बताए । उनले भने, ‘नयाँ जनादेशपछि बसेको पदाधिकारीहरूको बैठकले सरकारमा जानेबारे निर्णय लिएको हो ।’

    यसअघि मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा मिसिएको थियो ।

    प्रकाशित मिति :मंसिर २७ २०७९ मंगलवार - १४:०३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij