Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीको दौडमा को–को ? यी हुन् गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी !

गण्डकी प्रदेशको मुख्यमन्त्रीको दौडमा को–को ? यी हुन् गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी !


  • 2.1K
    Shares

    गण्डकी प्रदेशको मुख्यमन्त्रीको दौडमा को–को ? यी हुन् गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी !

    निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दैछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष निर्वाचनबाट चुनिएर आइसकेका छन् । दलहरुले समानुपातिकको सूची पनि बुझाएका छन् ।

    करिव करिव ६० सांसदको टुंगो लाग्ने अवस्थामा छ । अब निर्वाचित सांसदहरुको सपथ सबैभन्दा पहिलो कार्यसूची हुनेछ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेपछि संसद बैठक शुरु हुन्छ । संसद बैठकको शुरुआतसँगै सरकार गठन प्रक्रिया चल्छ । 

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - १४:१८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij