Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन कांग्रेसले दियो यस्तो निर्देशन

निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन कांग्रेसले दियो यस्तो निर्देशन


  • 2.1K
    Shares

    निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन कांग्रेसले दियो यस्तो निर्देशन

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

    सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - १४:१२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij