Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सभामुखले दायर गरेको रिटको छिनोफानो आइतबार हुने, अदालतले के गर्ला ?

सभामुखले दायर गरेको रिटको छिनोफानो आइतबार हुने, अदालतले के गर्ला ?


  • 5.5K
    Shares

    सभामुखले दायर गरेको रिटको छिनोफानो आइतबार हुने, अदालतले के गर्ला ?
    images

    काठमाडौँ । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको पेसी तोकिएको छ । सर्वोच्च अदालतले आइतबारलाई पेस तोकेको हो । सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए ।

    सभामुखले रिटमा बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाएका छन् ।

    सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।

    प्रकाशित मिति :माघ २३ २०७७ शुक्रवार - १२:५९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij