Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने आयोगको तयारी

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने आयोगको तयारी


  • 1.6K
    Shares

    समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने आयोगको तयारी

    निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची आजै सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो।

    समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय आज सोमबार साँझ ४ बजेसम्मको छ। त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो।

    नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - ११:०६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij