Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता, के भयो कुराकानी ?

अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 1.7K
    Shares

    अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता, के भयो कुराकानी ?

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । हिजो (आइतार) उनीहरुबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।

    कांग्रेस नेता केसी ओली निवास बालकोट पुगेरै भेटवार्ता गरेका छन् । ओलीको निमन्त्रणामा उनी हिजो साँझ बालकोट पुगेका हुन् । यी दुईको भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको बताइएको छ ।

    छलफलमा जनजीविकाको सवाल सामूहिकरुपमा समाधान गर्ने र नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा छलफल भएको थियो ।

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - ११:०५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij