Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुर्घटना : एकको मृत्यु

दुर्घटना : एकको मृत्यु


  • 7.1K
    Shares

    दुर्घटना : एकको मृत्यु

    सप्तरी । कारले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    बिहीबार राति मध्याह्न १२ बजे पूर्व-पश्चिम राजमार्गमा बा२ज ४०४७ नम्बरको कारले स१०प २७३३ नम्बरको शम्भुनाथ नगरपालिका-६ मा मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट सप्तरी कृष्णसावरन गाउँपालिका-१ का ६५ वर्षीय बहुरी चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

    बायाँ हात तथा शरीरका विभिन्न ठाउँमा चोट लागेका उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । चौधरीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ २३ २०७७ शुक्रवार - १२:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij