Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

चोलेन्द्रविरुद्धको रिट उपर संवैधानिक इजलासमा बहस जारी

चोलेन्द्रविरुद्धको रिट उपर संवैधानिक इजलासमा बहस जारी


  • 1.6K
    Shares

    चोलेन्द्रविरुद्धको रिट उपर संवैधानिक इजलासमा बहस जारी

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटउपर सुनुवाइ जारी छ । सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले दायर गरेको मुद्दामा बहस भइरहेको हो ।

    संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

    राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि संसद सचिवालयले उनीमाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको थियो । राणा कामका लागि सर्वोच्च अदालत फर्कने तयारी गरेपनि बारका वकिललगायतले प्रहरी प्रशासनको आडमा अवरोध गरिरहेका छन् ।

    प्रकाशित मिति :मंसिर २३ २०७९ शुक्रवार - १३:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij