Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एमालेले यसरी छान्दैछ १०२ जना समानुपातिक सांसद (सूचीसहित)

एमालेले यसरी छान्दैछ १०२ जना समानुपातिक सांसद (सूचीसहित)


  • 1.9K
    Shares

    एमालेले यसरी छान्दैछ १०२  जना  समानुपातिक सांसद  (सूचीसहित)

    नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार एमालेले आज बैठक बसेर प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन आयोगलाई पठाउन लागेको हो ।

    त्यसका लागि शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

    प्रतिनिधि सभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउने तयारी गरेको छ । यसअघि एमालेले ११० जनाको बन्दसूची आयोगलाई बुझाएको थियो । त्यहीभित्रबाट सिट अनुसार नामहरु मिलाएर पठाउनुपर्नेछ ।

    एमालेको आयोगमा बुझाएको बन्दसूची

     

     
     

    प्रकाशित मिति :मंसिर २३ २०७९ शुक्रवार - ११:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij