Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

जनमत पार्टीको बैठक बस्दै, सरकार र समानुपातिकको टुङ्गो लगाउने

जनमत पार्टीको बैठक बस्दै, सरकार र समानुपातिकको टुङ्गो लगाउने


  • 2.1K
    Shares

    जनमत पार्टीको बैठक बस्दै, सरकार र समानुपातिकको टुङ्गो लगाउने

    जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कोटेश्वरस्थित तपोवन होटेलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ ।

    समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, सङ्गठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीन जना महिला र दुई जना पुरुष पठाउन पाउनेछ ।

    प्रकाशित मिति :मंसिर २२ २०७९ बिहिवार - ११:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij