Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट


  • 2.7K
    Shares

    संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव  भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

    सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

    पेश गरिएको उक्त पत्रमा असंवैधनिक  र गैर कानुनी भएकाले बदर हुनु पर्ने  माग गरिएको सर्वोच्च बार एशोसिएशनका सदस्‍य अनन्तराज लुइँटेलले जानकारी दिए ।

    हेर्नुहोस्  रिट निवेदन 

    प्रकाशित मिति :मंसिर २१ २०७९ बुधवार - १६:३४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij