Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

भीम रावलको प्रश्न: दार्चुलामा भारतले महाकालीको धार परिवर्तन गरिरहँदा सरकार किन मौन ?

भीम रावलको प्रश्न: दार्चुलामा भारतले महाकालीको धार परिवर्तन गरिरहँदा सरकार किन मौन ?


  • 1.7K
    Shares

    भीम रावलको प्रश्न: दार्चुलामा भारतले महाकालीको धार परिवर्तन गरिरहँदा सरकार किन मौन ?

    नदीको बहाव नेपालतिर धकेल्नेगरी भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली किनारमा तटबन्ध बनाइरहँदा सरकारले कुनै प्रतिक्रिया नजनाउनु लज्जाजनक भएको नेकपा एमालेका नेता भीम रावलले बताएका छन्।

    स्थानीयहरू प्रतिकारमा उत्रिँदा पनि सरकारले केही नबोलेको भन्दै उनले आपत्ति जनाएका हुन्। ‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किन’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुई देशका नागरिकबीच ढुंगा हानाहान हुँदा पनि प्रम देउवा, रक्षा, गृह र परराष्ट्र मन्त्रालय चुइँक्क नबोल्नु लज्जाजनक। दुई देशबीचको यति गम्भीर विषय प्रजिअले हेरेर हुने होइन, प्रम र मन्त्रालय देशप्रति जिम्मेवार होऊ।’

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १२:३९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij