Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक बस्दै, महिनौं देखि रोकिएका दर्जनौं नियमित एजेन्डाबारे छलफल

मन्त्रिपरिषद् बैठक बस्दै, महिनौं देखि रोकिएका दर्जनौं नियमित एजेन्डाबारे छलफल


  • 2.9K
    Shares

    मन्त्रिपरिषद् बैठक बस्दै, महिनौं देखि रोकिएका दर्जनौं नियमित एजेन्डाबारे छलफल

    मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अपराह्न तीन बजेका लागि बैठक बोलाएका हुन् ।

    प्रशासन बालुवाटार स्रोतका अनुसार महिनौं देखि रोकिएका दर्जनौं नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने बताइएको छ ।

    निर्वाचन आचारसंहिता अझै कायमै रहेकोले ठुला र महत्त्वपूर्ण हुँदैन कि भन्ने भएपनि सरकार अन्तिम अन्तिमतिर भएकोले रहलपहल निर्णयहरू पनि हुनसक्ने ती स्रोतको भनाइ छ ।

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - ११:५२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij