Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बाबुराम भट्टराई र सीके राउतबीच भेटवार्ता

बाबुराम भट्टराई र सीके राउतबीच भेटवार्ता


  • 1.8K
    Shares

    बाबुराम भट्टराई र सीके राउतबीच भेटवार्ता

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।उनीहरूबीच सोमबार बिहान भेटवार्ता भएको हो ।

    भेटमा वर्तमान राष्ट्रिय राजनीतिदेखि भावी रणनीतिसम्मका विषयमा छलफल भएको भन्दै भेटवार्ता उपयोगी भएको भट्टराईले बताएका छन् ।

    राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्षस्थ नेताहरूलाई भेटिसकेका छन् । प्रधानमन्त्री देउवासँगको वार्तापछि राउत गठबन्धनमा मिसिन सहमत भएका छन् ।

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १२:४२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij