Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रहरी संगको झडपमा पूर्वमन्त्रीको फुट्यो टाउको, प्रदर्शनकारी प्रहरीको कब्जामा 

प्रहरी संगको झडपमा पूर्वमन्त्रीको फुट्यो टाउको, प्रदर्शनकारी प्रहरीको कब्जामा 


  • 13.6K
    Shares

    प्रहरी संगको झडपमा पूर्वमन्त्रीको फुट्यो टाउको, प्रदर्शनकारी प्रहरीको कब्जामा 
    images

    जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

    प्रदर्शनका क्रममा भएको  झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।

    434343.jpg

    नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् । झा पुर्व मंत्री समेत हुन्।

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १४:१६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij