Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

कांग्रेसको अनुशासन समितिले भन्यो- अन्तर्घात गर्नेमाथि १५ पुसभित्र कारबाही गर्नू

कांग्रेसको अनुशासन समितिले भन्यो- अन्तर्घात गर्नेमाथि १५ पुसभित्र कारबाही गर्नू


  • 2.1K
    Shares

    कांग्रेसको अनुशासन समितिले भन्यो- अन्तर्घात गर्नेमाथि १५ पुसभित्र कारबाही गर्नू

    नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ।

    केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति निकालेर अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गरी त्यसको जानकारी केन्द्रमा पठाउन भनेको हो।

    जिल्ला वा प्रदेश अनुशासन समितिले अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न सक्नेछन्। त्यस्ता समिति गठन नभएका भए गठन गर्नसमेत केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको छ।

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १६:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij