Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रतिनिधिसभाका १६३ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते?

प्रतिनिधिसभाका १६३ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते?


  • 2.0K
    Shares

    प्रतिनिधिसभाका १६३ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते?

    प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६३ सिटको नतिजा सार्वजनिक भएको छ।

    पछिल्लो समय स्याङ्जा–२ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अब २ क्षेत्रको परिणाम मात्र आउन बाँकी रहेको हो।

     

    अब बाजुरा र दोलखाको नजिता आउन बाँकी छ। त्यहाँ मत गणना जारी छ। प्रतिनिधिसभातर्फ अहिलेसम्म ५६ सिटका साथ नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले ४४ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा छ।

    हेर्नुहोस् सूची
    नेपाली कांग्रेस
    ५६

    नेकपा एमाले
    ४४

    नेकपा माओवादी केन्द्र
    १७

    नेकपा एकीकृत समाजवादी
    १०

    जनता समाजवादी पार्टी, नेपाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    राष्ट्रिय स्वतन्त्र पार्टी

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

    नागरिक उन्मुक्ति पार्टी

    राष्ट्रिय जनमोर्चा

    नेपाल मजदुर किसान पार्टी

    जनमत पार्टी

    स्वतन्त्र

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - ०७:११:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij