Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह

लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह


  • 2.5K
    Shares

    लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह
    images

    चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो ।

    टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो ।

    गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् ।

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - १६:५२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij