Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

स्याङ्जा २ मा सुधारिएन अर्यालको अवस्था, धनराज लगातार अगाडि

स्याङ्जा २ मा सुधारिएन अर्यालको अवस्था, धनराज लगातार अगाडि


  • 1.7K
    Shares

    स्याङ्जा २ मा सुधारिएन अर्यालको अवस्था, धनराज लगातार अगाडि

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लैजाँदा एमालेकी उम्मेदवार पद्‍मा कुमारीअर्याल पछि पर्दै गएकी छन् ।

    मतगणनाको सुरुदेखि नै अघि लागेका गुरुङले १२ हजार ९५१ मत हासिल गर्दा अर्याल १० हजार ६२७ मतका साथ उनलाई पछ्याइरहेकी छन् । अर्याल अहिले गुरुङभन्दा दुई हजार ३२४ मतले पछाडि छिन् ।

    मतदानका क्रममा सत्तापक्षले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेपछि यो क्षेत्रको गणना अघि बढ्न सकेको थिएन । निर्वाचन आयोगले पुनः मतदान गर्नुनपर्ने निर्णय गरेसँगै ११ दिनपछि बिहीबारबाट यहाँको मतगणना सुरु भएको हो ।

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - १२:२६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij