Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बाजुरामा दिउँसो साढे ३ बजेबाट मतगणना हुने

बाजुरामा दिउँसो साढे ३ बजेबाट मतगणना हुने


  • 1.6K
    Shares

    बाजुरामा दिउँसो साढे ३ बजेबाट मतगणना हुने

    बाजुरामा दिउँसो साढे ३ बजेदेखि मतगणना हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको हो । 

    निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः गर्न बुधबार निर्णय गरेपछि बिहीबार बिहान सर्वदलीय बैठक बसेको थियो ।

    नेकपा एमालेले चेतन ऐडीका हत्यारा पक्राउ गर्नुपर्ने र ऐडीको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ । बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो।

     
     

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १४:०५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij