२०८२ माघ १६ गते शुक्रवार
बाजुरामा मतगणना सुरु हुन नसकेपछि सर्वदलीय बैठक बसेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः बुधबार गर्ने निर्णय गरेपछि सर्वदलीय बैठक बसेको हो।
नेकपा एमालेले चेतन अयडीका हत्यारा प्रक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ । बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर अयडीको मृत्यु भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij