Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रचण्ड–नेपाल समूहको आमहड्ताल ६ बजेपछि फिर्ता हुने

प्रचण्ड–नेपाल समूहको आमहड्ताल ६ बजेपछि फिर्ता हुने


  • 5.8K
    Shares

    प्रचण्ड–नेपाल समूहको आमहड्ताल ६ बजेपछि फिर्ता हुने
    images

    काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो । 

    साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १२:४९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij