Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

स्याङ्जा-२ मा कांग्रेसका गुरुङले लिए अग्रता

स्याङ्जा-२ मा कांग्रेसका गुरुङले लिए अग्रता


  • 1.5K
    Shares

    स्याङ्जा-२ मा कांग्रेसका गुरुङले लिए अग्रता

    स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका छन् ।

    निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले ३ हजार ९ सय एक मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले ३ हजार दुई सय ४७ मत प्राप्त गरेकी छन् ।

    स्याङ्जा-२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - ११:४८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij