Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सुकुटेमा के गर्दै छन् प्रचण्ड र पूर्व सभामुख सापकोटा ?

सुकुटेमा के गर्दै छन् प्रचण्ड र पूर्व सभामुख सापकोटा ?


  • 1.9K
    Shares

    सुकुटेमा के गर्दै छन् प्रचण्ड र पूर्व सभामुख सापकोटा ?

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरूका साथमा पारिवारिक सदस्य पनि छन् ।

    पार्टीको दस्ताबेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सभामुख सापकोटासँगै प्रचण्ड सुकुटे आएका हुन् ।

    सापकोटा सभामुख हुनुअघि यी दुई नेता पटक पटक सँगै सुकुटे आउने गरे पनि पछिल्लो तीन वर्षमा दुवै जना सँगै सुकेटे आएका थिएनन् ।

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - १७:०६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij