Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सुनसरी–४: कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा, कार्की ७७ मतले मात्र अगाडि

सुनसरी–४: कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा, कार्की ७७ मतले मात्र अगाडि


  • 1.8K
    Shares

    सुनसरी–४: कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा, कार्की ७७ मतले मात्र अगाडि

    सुनसरी–४ मा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २७,६३४ मत ल्याएका छन् । 

    उनलाई पछ्याइरहेका एमालेका जगदीशप्रसाद कुसियैत २७,५५७ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा ७७ मतले मात्र पछाडि छन् ।

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - १६:४९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij