Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रचण्ड र माधवलाई खुवाउन कोटेश्वरमा बन्दकर्ताले सडक कब्जा गरेर यसरी पकाउँदैछन् भात, पुलिसले मार्यो धक्का

प्रचण्ड र माधवलाई खुवाउन कोटेश्वरमा बन्दकर्ताले सडक कब्जा गरेर यसरी पकाउँदैछन् भात, पुलिसले मार्यो धक्का


  • 9.1K
    Shares

    प्रचण्ड र माधवलाई खुवाउन कोटेश्वरमा बन्दकर्ताले सडक कब्जा गरेर यसरी पकाउँदैछन् भात, पुलिसले मार्यो धक्का
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटन र संवैधनिक आयोगमा नियुक्तिलाई लिएर  नेकपा प्रचण्ड नेपाल समूहले आज देशभर आम हड्ताल गरिरहेको छ।

    काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नेता तथा कार्यकर्ता आमहड्ताल सफल बनाउन सडकमा ओर्लिएका छन्। सडकमा आन्दोलनरत् नेता र कार्यकर्ता मकै, चिउरा खाँदै गरेको देख्न सकिन्छ। प्रचण्डले सातदोबाटोमा बिस्कुट खाएको तस्बिर सार्बजनिक भएको छ। 

    यता, कोटेश्वरमा भने प्रदर्शनकारी सडकको बिचमा नै खाना बनाउँदैछन्। कोही भात बनाउने तयारीमा देखिन्छन् त कोही तरकारी बनाउने तयारीमा। बन्दकर्ताहरुले बिच सडकमा नै खाना बनाउन थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारी बिच केही समय घम्साघम्‍सी नै परेको थियो।

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १२:४२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij