Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा ल्याएको मत प्रति एमालेका अध्यक्ष ओलीले गरे यस्तो टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा ल्याएको मत प्रति एमालेका अध्यक्ष ओलीले गरे यस्तो टिप्पणी


  • 2.0K
    Shares

    राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा ल्याएको मत प्रति एमालेका अध्यक्ष ओलीले गरे यस्तो टिप्पणी

    रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा ल्याएको मत प्रति नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खरो टिप्पणी गरेका छन् ।

    मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले नवनिर्वाचित सांसदहरुलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरेका छन । 

    उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’ सन् १९९ मा अमेरिकामा अमेरिकन फ्रिडम नामक पार्टी दर्ता भएको थियो । 

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १६:३९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij