Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

विवादित मतपत्रहरु बदर गरेर उदयपुर– १ मा मतगणना सुरु, खड्का र चौधरीबीच कडा प्रतिस्पर्धा

विवादित मतपत्रहरु बदर गरेर उदयपुर– १ मा मतगणना सुरु, खड्का र चौधरीबीच कडा प्रतिस्पर्धा


  • 1.7K
    Shares

    विवादित मतपत्रहरु बदर गरेर उदयपुर– १ मा मतगणना सुरु, खड्का र चौधरीबीच कडा प्रतिस्पर्धा

    उदयपुर क्षेत्र नम्ब १ का १० मतदान केन्द्रका सय वटा विवादित मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । गणना अवरुद्ध भएको तीन दिनपछि निर्वाचन आयोगको निर्देशनमा गणना सुचारु गरिएको हो । 

    मतगणनाका क्रममा पछिल्ला १० वटा मतपेटिका खोल्ने क्रममा बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका मतपत्र भेटिएपछि विवाद भएको थियो । ती मतपत्रहरु दोहोरो परेकाले बदर गर्ने निर्णय गरिएको सो क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

    उदयपुर– १ मा सत्तारुढ गठवन्धनबाट नेपाली कांग्रेसका डा. नारायण खड्का र नेकपा एमालेबाट मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ । 

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १२:४४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij