Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

आमहड्तालको निरीक्षण गर्न निस्किए नेपाल

आमहड्तालको निरीक्षण गर्न निस्किए नेपाल


  • 5.2K
    Shares

    आमहड्तालको निरीक्षण गर्न निस्किए नेपाल
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किएका छन् ।

    प्रचण्ड-नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरेको हो । त्यसैको निरीक्षण गर्न कोटेश्वरबाट नेपाल स्कुटर चढेर निस्किएका हुन् ।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारसहित संवैधानिक आयोगका पदाधिकारीहरूलाई सपथ ग्रहण गराएकी थिइन् ।

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - ११:३३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij