२०८२ माघ १६ गते शुक्रवार
मकवानपुर निर्वाचन क्षेत्र नं. २ को (ख) मा नेपाली कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर बानियाँ १८ हजार ७३१ मत प्राप्त गरी विजयी भएका छन् ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार लालबहादुर थापा (मगर) ले १६ हजार ९४४ मत प्राप्त गरे । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बद्रीबहादुर खड्काले दुई हजार १२३ मत ल्याएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij