Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

राजधानीमा आमहड्तालको प्रभाव : सुनसान काठमाडौंका सडक

राजधानीमा आमहड्तालको प्रभाव : सुनसान काठमाडौंका सडक


  • 6.3K
    Shares

    राजधानीमा आमहड्तालको प्रभाव :  सुनसान काठमाडौंका सडक
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव न्यून मात्र परेको प्रहरीले जनाएको छ ।

    b.jpg

    जुलुस र प्रदर्शन भएका केही स्थानमा सवारी डाइभर्ट गरिएपनि अन्यत्र अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ ।सार्वजनिक सवारी साधन भने छिटफुट मात्र चलेका छन् । चलेका ठाउँमा खासै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

    bb.jpg

    संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिमा असन्तुष्टि जनाउँदै प्रचण्ड-नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो । हड्ताल सफल पार्न नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड' स्वयं सडकमा निस्किएका छन् ।

    bbb.jpg

    बिहान केहीबेर प्रचण्ड पुल्चोकमा धर्नामा बसे । अहिले भने प्रचण्ड पुल्चोकबाट निस्किसकेका छन् ।

    bbbb.jpg

    bbbbb.jpg

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - ११:१४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij