Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रधानमन्त्री बन्न रामचन्द्रको दौडधुप, कोटेश्वर पुगेर सहयोग गर्न माधवलाई गरे यस्तो आग्रह

प्रधानमन्त्री बन्न रामचन्द्रको दौडधुप, कोटेश्वर पुगेर सहयोग गर्न माधवलाई गरे यस्तो आग्रह


  • 1.9K
    Shares

    प्रधानमन्त्री बन्न रामचन्द्रको दौडधुप, कोटेश्वर पुगेर सहयोग गर्न माधवलाई गरे यस्तो आग्रह

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । 

    उनीहरूबीच आज बिहान कोटेश्वरस्थित नेपाल निवासमा भेटावार्ता भएको हो । स्रोतका अनुसार भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको छ ।

    जवाफमा नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताएका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा नेपाल र पौडेलबीच भेटवार्ता भएको हो । 

    प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार - ११:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij