Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिकतर्फका मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिएपछि पुनः थालियो मतगणना

समानुपातिकतर्फका मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिएपछि पुनः थालियो मतगणना


  • 2.1K
    Shares

    समानुपातिकतर्फका मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिएपछि पुनः थालियो मतगणना

    पाँचथरमा समानुपातिक मतपेटिकामा प्रत्यक्षको पनि मतपत्र भेटिएपछि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नेकपा एमालेका वसन्त आङदेम्बेले ३२ हजार १९० मत ल्याएर विजयी भएको घोषणा गरिएको थियो भने आङदेम्बेले ४७ मतले नेम्बाङसँग पछि परेका थिए । उनले ३२ हजार ६३ मत पाएका थिए ।

    तर, प्रतिनिधि सभाको समानुपातिकतर्फका मतपेटिकामा पनि प्रत्यक्षतर्फका मतपत्र भेटिएपछि पुनः मतगणना थालिएको हो ।
    एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा आइतबार भएको निर्वाचनमा ७४ हजार ४९३ मत खसेको थियो ।

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - १६:४४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij