२०८२ माघ १६ गते शुक्रवार
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता भंग गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई अघि बढेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेको समर्थन पाएका राईले १३ हजार ८ सय १ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १३ हजार ७ सय ९७ मत पाएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत पाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij