२०८२ माघ १६ गते शुक्रवार
मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले जितेका छन्। पूर्व स्वास्थ्यमन्त्री एमालेका भानुभक्त ढकालले हारेका छन्। त्यहाँबाट उम्मेदवार अभिनेत्री रेखा थापा तेस्रो भइन्।
शर्माले ४५ हजार ९७ मत प्राप्त गरेर जित्दो ढकालले २३ हजार ९ सय ९३ मत पाएका छन्। त्यस्तै, राप्रपाकी रेखा थापाले १० हजार २ सय ८९ मत प्राप्त गरेकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij