Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी

प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी


  • 2.5K
    Shares

    प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी

    गुल्मीको क्षेत्र नं १ बाट नेकपा एमालेका उपमहाुचिव प्रदीप ज्ञवालीलाई चौथोपटकको संसद यात्रामा ब्रेक लगाउँदै नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी भएका छन्।

    मतगणना नसकिदै गणना गर्न बाँकी रहेको मतभन्दा भण्डारीले लिएको अग्रताले उनको जित निश्चित भएको हो । यसअघि सोही क्षेत्रबाट निर्वाचित ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो ।

    निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ। ज्ञवाली ०५६ देखि सो क्षेत्रमा निरन्तर चुनाव लडेदै आएका छन् भने भण्डारी ०६४ देखि लड्दै आएका छन् । भण्डारी ०७० मा एकपटक निर्वाचित भएका थिए ।

     

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १३:०७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij