Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित


  • 1.7K
    Shares

    काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

    काभ्रे-२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे ।

    बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - १२:५०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij