Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

सुनसरी क्षेत्र नम्बर ३: विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा

सुनसरी क्षेत्र नम्बर ३: विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा


  • 2.3K
    Shares

    सुनसरी क्षेत्र नम्बर ३: विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा

    सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा कांग्रेस नेता विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा रहेकी छन् ।

    चौधरीले ११ हजार ७१६ मत प्राप्त गर्दा गच्छदारले ७ हजार ३२३ मत प्राप्त गरेका छन् । सुरुवातमा नेपाल स्वतन्त्र पार्टीका कमल बाबू मैनालीले अग्रता लिए पनि उनी हाल तेस्रो स्थानमा झरेका छन्। उनले ४ हजार ८५५ मत प्राप्त गरी चौधरी र गच्छदारलाई पछ्याइरहेका छन्।

     

    प्रकाशित मिति :मंसिर ९ २०७९ शुक्रवार - ११:५७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij