Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

झापा–३ बाट कांग्रेसका सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

झापा–३ बाट कांग्रेसका सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी


  • 3.7K
    Shares

    झापा–३ बाट कांग्रेसका सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

    झापाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देनले विजयी हाँसिल गरेका हुन् ।

    आज (विहीबार) सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याएर निर्वाचित भएका हुन् । गठबन्धनका दलहरुको साथ पाएको कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरे । यता लिङ्देनले पनि नेकपा (एमाले)को साथ पाएका थिए ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १६:३७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij