Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा, ज्ञवालीले फेरि लिए अग्रता

गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा, ज्ञवालीले फेरि लिए अग्रता


  • 1.9K
    Shares

    गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा, ज्ञवालीले फेरि लिए अग्रता

    गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

    यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् । उनले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका थ पछ्याइरहेका छन् ।

    सुरुवाती अग्रता लिएका भण्डारीलाई ज्ञवालीले रुरु गाउँपालिकाबाट अग्रता कायम गरेका हुन् ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १६:०७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij