Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

रुकुम पश्चिममा जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतले अगाडि, अन्यको मत कति ?

रुकुम पश्चिममा जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतले अगाडि, अन्यको मत कति ?


  • 2.2K
    Shares

    रुकुम पश्चिममा जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतले अगाडि, अन्यको मत कति ?

    रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतान्तरले अगाडि छन् । 

    खसेको ६० हजार ५२७ मतमध्ये हालसम्म ३६ हजार ७१६ मतगणना भएको छ । जसमध्ये शर्माको पक्षमा २४ हजार ८२४ मत आएको छ ।

    उनका प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ७०८ मत प्राप्त गरेका छन् ।

     

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १४:५६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij