Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

समानुपातिकतर्फ कांग्रेसले कटायो ५ लाख मत

समानुपातिकतर्फ कांग्रेसले कटायो ५ लाख मत


  • 1.7K
    Shares

    समानुपातिकतर्फ कांग्रेसले कटायो ५ लाख मत

    समानुपातिकतर्फ नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ । बिहीबार मध्याह्न १२ बजेसम्म कांग्रेसले ५ लाख २ हजार ३२२ मत पाएको हो । यस्तै पहिलो स्थानमा रहेको नेकपा एमालेले भने ५ लाख ३७ हजार ७७७ मत पाएको छ । 

    निर्वाचन आयोगका अनुसार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७७ हजार तथा माओवादी केन्द्रले २ लाख ४७ हजार मत पाएको छ । यस्तै राप्रपाले १ लाख ४७ हजार मत पाएको छ । 

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १२:२७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij