Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी


  • 2.2K
    Shares

    रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

    काठमाडौं । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

    नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १२:२०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij