२०८२ माघ १७ गते शनिवार
काठमाडौँ । मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा धमाधम सार्वजनिक भइरहेको छ ।
हालसम्म ७२ क्षेत्रको नतिजा सार्वजनिक भएकोमा नेपाली काँग्रेसले २९ स्थानमा विजय हासिल गरेको छ । काँग्रेस २७ स्थानमा अगाडि छ । यस्तै नेकपा एमालेले १५ स्थानमा विजय हासिल गरेको छ भने २९ स्थानमा अग्रस्थानमा छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानबाट विजय हासिल गरेको छ र चार स्थानमा अगाडि छ । माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ । माओवादी ९ स्थानमा अगाडि छ ।
यस्तै नेकपा एसले सात स्थानबाट विजय हासिल गरेको छ । तीन स्थानमा अग्रस्थानमा छ । राप्रपाले दुई ठाउँबाट विजय हासिल गरेको छ उ ३ स्थानमा अगाडि छ । यस्तै जनता समाजवादी पार्टीले १ ठाउँबाट जितेको छ भने ६ स्थानमा अगाडि छ ।
हेर्नुस् सूची
नेपाली काँग्रेस
१) काठमाडौँ-१: प्रकाशमान सिंह
२) काठमाडौँ-३: सन्तोष चालिसे
३) काठमाडौँ-४: गगन थापा
४) काठमाडौँ-५: प्रदीप पौडेल
५) काठमाडौँ-१०: राजन केसी
६) मनाङ- टेकबहादुर गुरुङ
७) मुस्ताङ- योगेश गौचन
८) तनहुँ-२: शङ्कर भण्डारी
९) सुर्खेत-२: हृदयराम थानी
१०) ललितपुर-१: उदय शमशेर राणा
११) पर्सा-४ : रमेश रिजाल
१२) डडेल्धुरा: शेरबहादुर देउवा
१३) रसुवा : मोहन आचार्य
१४) ओखलढुंगा : रामहरि खतिवडा
१५) झापा-१ : विश्वप्रकाश शर्मा
१६) पर्सा-२ : अजय कुमार चौरसिया
१७) अछाम -२ :पुष्प शाह
१८) कञ्चनपुर-३: रमेश लेखक
१९) दार्चुला : दिलेन्द्रप्रसाद बडू
२०) कैलाली- ४ : वीरबहादुर बलायर
२१) गोरखा-१: राजेन्द्र बजगाईँ
२२) म्याग्दी : खमबहादुर गर्बुजा
२३) कञ्चनपुर- २: एनपी साउद
२४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री
२५) दैलेख-२: दिक्पालकुमार शाही
नेकपा एमाले
१) ललितपुर-२ : प्रेमबहादुर महर्जन
२) काठमाडौँ-९: कृष्णगोपाल श्रेष्ठ
३) उदयपुर-२ : डम्बरबहादुर रायमाझी
४) गुल्मी-२: गोकर्ण विष्ट
५) ताप्लेजुङ : योगेश भट्टराई
६) झापा-५ : केपी ओली
७) झापा-२ : देवराज घिमिरे
८) पर्सा-३: राजकुमार गुप्ता
९) अर्घाखाँची : टोपबहादुर रायमाझी
१०) प्यूठान : सूर्य थापा
११) लमजुङ : पृथ्वी सुब्बा गुरुङ
१२) मकवानपुर-२: महेशकुमार बर्तौला
१३) कास्की-२ : विद्या भट्टराई
माओवादी केन्द्र
१) सिन्धुली-२: लेखनाथ दाहाल
२) रुकुम पूर्व : पूर्णबहादुर घर्ती
३) बाग्लुङ-२: देवेन्द्रराज पौडेल
४) सिन्धुपाल्चोक -१ : माधव सापकोटा ‘सुबोध’
५) रोल्पा : वर्षमान पुन
६) जाजरकोट : शक्ति बस्नेत
७) गोरखा-२ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेकपा (एकीकृत समाजवादी)
१) अछाम-२ : शेरबहादुर कुँवर
२) बारा-४: कृष्णकुमार श्रेष्ठ ‘किसान’
३) बझाङ : भानुभक्त जोशी
४) डोटी : प्रेम आले
५) दैलेख-१: अम्मरबहादुर थापा
६) सल्यान – प्रकाश ज्वाला
राष्ट्रिय स्वतन्त्र पार्टी
१) काठमाडौँ-८: विराजभक्त श्रेष्ठ
२) काठमाडौँ-२ : सोविता गौतम
३) काठमाडौँ-७ : गणेश पराजुली
४) काठमाडौँ-६ : शिशिर खनाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१) बाँके-२: धवलशमशेर राणा
२) जुम्ला : ज्ञानेन्द्र शाही
नागरिक उन्मुक्ति पार्टी
१) कैलाली-३ : गंगाराम चौधरी
जनमत पार्टी
१) सप्तरी – २: सिके राउत
जनता समाजवादी पार्टी (जसपा)
१) पर्सा-१ : प्रदीप यादव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१) रूपन्देही-४ : सर्वेन्द्रनाथ शुक्ला
राष्ट्रिय जनमोर्चा
१) बाग्लुङ-१ : चित्रबहादुर केसी
स्वतन्त्र
१) बर्दिया-२: लालवीर चौधरी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij