Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

सुनसरी-३ मा भगवती भन्दा २५ सय मतले पछि छन् विजय गच्छदार, दोस्रोमा घण्टीका मैनाली

सुनसरी-३ मा भगवती भन्दा २५ सय मतले पछि छन् विजय गच्छदार, दोस्रोमा घण्टीका मैनाली


  • 1.8K
    Shares

    सुनसरी-३ मा भगवती भन्दा २५ सय मतले पछि छन् विजय गच्छदार, दोस्रोमा घण्टीका मैनाली

    सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार झन्डै २५ सय मतले पछि परेका छन्। ताजा मतपरिणाम अनुसार गच्छदारले ३ हजार ८९० मत ल्याएका छन् भने नेकपा एमालेका भगवती चौधरी ६ हजार ३७० मतसहित पहिलो स्थानमा छिन्।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ४ हजार ११४ मतसहित दोस्रो स्थानमा छन्।

    अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका गच्छदार विजयी भएका थिए। उनले एमालेकै भगवतीलाई हराएका थिए।

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - ११:५४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij